समाचार
रवीन्द्र मिश्र र धवलशम्शेर राणा लगायतलाई जिल्ला अदालत लगियो
आइतबार, १७ चैत २०८१, १७ : २२
काठमाडौँ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणासहित पक्राउ परेकाहरूलाई प्रहरीले जिल्ला अदालत काठमाडौँमा पेस गरेको छ । शुक्रवार भएको तीनकुने घटनामा प्रहरीले नियन्त्रणमा लिएका उनीहरूलाई जिल्ला अदालतमा लगेको हो ।
त्यसअघि उनीहरुलाई सरकारी वकिलको कार्यालयमा म्याद थपको प्रक्रिया पुर्याउनका लागि लगिएको थियो ।
_HmzdIbXsXS.jpg)
_jhDeqAiX7U.jpg)
_WyOAr76GQR.jpg)
_GpHAlVfmZd.jpg)
_oWTLEOOaFF.jpg)
_eoezUvJ6Tx.jpg)
_RHZg6A43ZT.jpg)
_0D7tYSovze.jpg)
_LiNgY8ANhQ.jpg)
_oUi2mMpz30.jpg)
_jHWlHhSDjt.jpg)
_53lLTCoedE.jpg)
_TrpKvqQWsn.jpg)
_ZQDSDAFRec.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण