संसद वैठक
संवैधानिक परिषद्सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित
सोमबार, १८ चैत २०८१, १५ : ४८
काठमाडौँ । प्रतिनिधिसभा बैठकबाट संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक,’ २०८१ पारित भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पेश गरेको विधेयक सर्वसम्मतिले पारित भएको हो ।
अघिल्लो पटक प्रधानमन्त्री भएको बेलामा केपी शर्मा ओलीले अध्यादेश ल्याएपछि रिक्त भएका ऐनका दफा राख्न संशोधन प्रस्ताव सरकारले दर्ता गरेको थियो ।
प्रतिनिधिसभाको यो कार्यकालको पहिलो विधेयकको रूपमा दर्ता भएको संशोधन विधेयक लामो समयपछि आज प्रतिनिधिसभाबाट पारित भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण