पूर्वपत्नीसँग डिनर गर्न पुगे अरबाज खान, समस्याको घडीमा सँगै देखिए परिवार
बिहीबार, २४ जेठ २०७५, ०९ : ३७
अरबाज खान आजकाल आइपीएल सट्टेबाजीका कारण चर्चामा छन् । यसैबीच उनलाई पूर्वपत्नी मलाइका अरोडा र छोरा अरहानसँग एक रेष्टुरेन्टमा डिनर गर्न पुगेको भेटिएको छ । मंगलबार बेलुका मलाइका र अरबाज छोरासँग बान्द्रास्थित एक रेष्टुरेन्टमा डिनर गर्न पुगेका थिए ।
रेष्टुरेन्टबाट अरबाजलाई श्रीमतीसँगै बाहिर निस्किएको देखिएको छ । यसै क्रममा अरबाजकी साली अमृता अरोडाको परिवार पनि साथमा भेटिए । सम्बन्धविच्छेद पछि मलाइकाले नै छोराको हेरबिचार गर्दै आएकी छिन् ।
![]()
सट्टेबाजीको लतले बर्बाद भएका अरबाज खानः सलमानले साथ छोडे, करियर डुब्यो, श्रीमतीद्वारा सम्बन्धविच्छेद
![]()
पूर्व श्रीमान् अरबाज खान सट्टेबाजीमा फसेपछि उनलाई भेट्न घर पुगिन् मलाइका
![]()
अरबाज खानपछि बलिउडका यी हस्ती पनि सट्टेबाजीमा तानिए
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलासमा फ्रान्स र स्पेनको महाभिडन्त सुरु
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण