सोसल मिडियामा सोधियो एक रातको रेट, नायिकाले दिइन् यस्तो जवाफ
नायिका, मोडल र बिग बसकी पूर्व प्रतिस्पर्धी सोफिया हयात पछिल्लोपटक श्रीमानसँग अलग्गिएपछि लगातार चर्चामा छाइरहेकी छिन् । उनी इन्स्टाग्राममा निकै सक्रिय छिन् त्यहाँ उनले विभिन्न तस्बिरसहित आफ्नो दिनचर्याबारे जानकारी दिने गरेकी छिन् ।
हालै सोफियालाई एक प्रयोगकर्ताले अश्लिल मेसेज पठाएपछि उनी भड्किएकी छिन् । त्यसपछि उनले ती व्यक्तिलाई पाठ पढाउनका लागि च्याटलाई इन्स्टाग्राममा सेयर गरेकी छिन् ।
सोफियालाई इन्स्टाग्राम अकाउन्ट @abidhussain_1 बाट अश्लिल मेसेज पठाइएको थियो । ती व्यक्तिले सोफियालाई उनको एक रातको मूल्य सोधेका थिए । सोफियाले उनलाई गतिलो जवाफ दिएको स्क्रिनसटक सेयर गरेकी छिन् ।
सोफियाले ती व्यक्तिको जवाफमा लेखेकी छिन्, ‘पहिले आफ्नी आमा त्यसपछि बहिनी र श्रीमतीलाई सोध्, उनीहरुले तँलाई एक रातको रेट बताउनेछन् ।’
यस्तोमा प्रयोगकर्ताले जवाफमा लेखे, ‘तर उनीहरुले त आफ्नो शरिर तिमीलेजस्तो देखाउँदैनन् ।’
सोफियाले यो कुराको थप कडा जवाफ दिइन्, उनले लेखिन्, ‘तेरी आमाले आफ्नो शरिर देखाइन् । टाँङ फट्याएर तँलाई जन्म दिइन् । तेरो दिमागलाई सफा गर्नुपर्छ । के रमजान तेरो जीवनमा केही महत्व राख्दैन ?’
यसअघि एक व्यक्तिले सोफियालाई २० लाख भारु दिएर एक रात बिताउने अफर दिएका थिए । त्यतिबेला पनि उनले कडा जवाफ दिँदै स्क्रिनसट सेयर गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलासमा फ्रान्स र स्पेनको महाभिडन्त सुरु
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण