मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

मन्त्रिपरिषद् बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?

बिहीबार, २५ वैशाख २०८२, ०७ : २८
बिहीबार, २५ वैशाख २०८२

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले  दिउसो ५ बजे  बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् । 

बैठकमा गभर्नर नियुक्ति, संसद्मा जारी नीति तथा कार्यक्रम, सरकारका काम कारबाही र समसामयिक विषयमा छलफल हुने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप