प्रियंका चोपडा निक जोनासको हातमाथि हात राखेर यसरी विवाहमा पुगिन् (फोटोफिचर)
बुधबार, ३० जेठ २०७५, १२ : १७
बलिउडकी नायिका प्रियंका चोपडा अमेरिकी गायक निक जोनासको दाइको विवाहमा सरिक भएकी छिन् । उनी निकको हातमाथि हात राखेर विवाहमा उपस्थित भएकी थिइन् ।
अमेरिकाको न्यू जर्सीमा आयोजित उक्त विवाहका तस्बिरमा प्रियंका र निक एक अर्कासँग निकै खुसी देखिएका थिए ।
यी दुईबीच प्रेम सम्बन्धको खबरले मिडिया अहिले निकै तातेको छ ।
यद्यपी, दुबैले आफ्नो सम्बन्धबारे कुनै आधिकारिक जानकारी दिएका छैनन् ।
केही दिन अघि प्रियंकालाई न्यूयोर्कको जे.एफ.के एयरपोर्टमा निक जोनाससँग देखिएको थियो ।


१० वर्ष कान्छा प्रेमीसँग डिनर डेटमा भेटिइन् प्रियंका चोपडा


३५ वर्षीया प्रियंका चोपडा २५ वर्षे अमेरिकी गायकको प्रेममा !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलासमा फ्रान्स र स्पेनको महाभिडन्त सुरु
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण