‘बहिनीले नशाले मातेका बेला पोस्ट गरिदिइन् नग्न भिडियो’
टेलिभिजन नायिका र बिग बसकी पूर्व प्रतिस्पर्धी सारा खानको एक इन्स्टाग्राम स्टोरीले खैलाबैला मच्चाएको छ ।
यसमा उनी बाथटबमा नग्न देखिएकी थिइन् जुन उनकी बहिनी आर्याले लाइभ गरिदिएकी थिइन् ।
त्यसपछि सारा खान हरेक स्थानमा ट्रेन्ड हुन थालिन् । यसबारे प्रतिक्रिया आउन थालेपछि उक्त भिडियो तुरुन्त हटाइएको थियो । यस घटनाबारे साराले भनेकी छिन्, ‘यो हिजो रातीको कुरा हो । म आफ्नी बहिनीसँग रमाइलो गरिरहेको थिएँ । हामी परिवारसँग घुम्न श्रीलंका आइपुगेका छौं । मेरी बहिनीले थोरै रक्सी पिएकी थिइन् र गल्तीपूर्वक भिडियो पोष्ट गरिदिइन् । मानिसबाट गल्ती हुन्छ, त्यसकारण मैले उनलाई माफी दिइसकेकी छु । मलाई लाग्छ कि भारतीय मिडियाले एक महिलालाई बदनाम गर्ने काम बन्द गर्नुपर्छ ।’
यतिमात्र होइन, यो घटनामा सफाई दिनका लागि सारा खानले इन्स्टाग्राम लाइभ च्याट पनि गरिन् जसमा उनले वास्तवमा के भएको थियो, त्यसबारे विस्तृत जानकारी दिइन् । यद्यपी, उक्त लाइभ च्याटमा प्रतिक्रिया आउनुपूर्व नै डिलिट भयो ।
सारा र आर्या आफ्नो श्रीलङ्का भ्रमणको पोष्ट इन्स्टाग्राममा सेयर गरिरहेकी छिन् । तीमध्ये एक फोटोमा आर्या बाथटबमा पोज दिइरहेको देखिएकी छिन् । उनलाई यसमा पनि ट्रोल गरियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलासमा फ्रान्स र स्पेनको महाभिडन्त सुरु
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण