रास्वपा केन्द्रीय समिति बैठक सुरू
आइतबार, ११ जेठ २०८२, १५ : १०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरू भएको छ ।आइतबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा केन्द्रीय समिति बैठक सुरू भएको हो ।
बैठकमा पार्टी सभापति रवि लामिछानेमाथि लगाइएको प्रतिशोधपूर्ण झुठा मुद्दाको आगामी प्रक्रिया, भिजिट भिसा प्रकरण र गृहमन्त्रीको संलग्नता, पार्टीको आगामी कार्यदिशा र महाधिवेशन लक्षित क्यालेन्डर र तेस्रो स्थापना दिवसको कार्यक्रमबारे छलफल हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘परिवर्तन’ निर्माण घोषणा, मुख्य भूमिकामा र सुशीलसँगै अञ्जना
-
अर्जुन र विन्दुको स्वरमा पुर्वेली गीत ‘गैदिउँ भागेर’ सार्वजनिक
-
पोखरा विमानस्थल प्रकरणः रिठ्ठेपानी डाँडा कटानमा प्रेम आलेको दोहोरो संलग्नता
-
सचिवालय बैठक : शंकरको कानेखुसीपछि अनेरास्ववियुमा ३२ वर्षे उमेरहदको निर्णय
-
यी हुन् मौद्रिक नीतिको समीक्षामार्फत राष्ट्र बैंकले लिएका ६ नीति (पूर्णपाठ)
-
शेयर बजारलाई गभर्नर पौडेलकाे ‘सरप्राइज गिफ्ट’ : सेयर कर्जाको जोखिम भार १०० प्रतिशतमा झारियो