क्यालिफोर्नियाका गभर्नरले ट्रम्प प्रशासनमाथि मुद्दा हाले
मङ्गलबार, २७ जेठ २०८२, ०३ : ४२
सारांश
- क्यालिफोर्नियाका गभर्नर गेभिन नुसमले ट्रम्प प्रशासन विरुद्ध मुद्दा दायर गरेका छन्।
- गभर्नर नुसमले लस एन्जलसमा नेशनल गार्ड तैनाथ गरेकोमा आपत्ति जनाएका हुन्।
- ट्रम्पले क्यालिफोर्नियामा शान्ति पुनर्स्थापना गर्न २०० राष्ट्रिय गार्ड सेना पठाएका थिए।
काठमाडौं। क्यालिफोर्नियाका गभर्नर गेभिन नुसमले राष्ट्रपति ट्रम्प प्रशासनमाथि मुद्धा हालेका छन् ।
गभर्नर नुसमले आफ्नो अनुमति बिना लस एन्जलसमा नेशनल गार्ड तैनाथ गरेकोमा ट्रम्प प्रशासनविरुद्ध मुद्दा हालेको बताएका हुन् ।
उनले यसअघि नै गार्ड तैनाथीको विषयलाई लिएर असंवैधानिक कदम भन्दै यसको विरुद्ध कदम चाल्ने बताएका थिए । शनिबार, क्यालिफोर्नियामा मानिसहरू अध्यागमन र भन्सार प्रवर्तनको कारबाहीको विरोधमा सडकमा उत्रिएका थिए।
गभर्नर गेभिन नुसेमको आपत्तिका बाबजुद ट्रम्पले क्यालिफोर्नियामा शान्ति पुनर्स्थापना गर्न २०० राष्ट्रिय गार्ड सेना तैनाथ गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण