वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले व्यापारिक ठगीविरुद्ध सञ्चालन गरेको अभियानका क्रममा एक अर्ब अमेरिकी डलरभन्दा बढी रकमको ठगी फेला पारेको छ । व्यापारमा भइरहेका ठगी खोज्न विशेष...