छोरी निशासँगको यो फोटोका कारण ट्रोल भइन् सन्नी लियोन
सन्नी लियोनका श्रीमान् डेनियल वेबरले आइतबार फादर्स डेको मौकामा आफ्नो, सन्नी र छोरी निशाको तस्बिर इन्टाग्राममा सेयर गरे । उक्त फोटोमा सन्नी र निशा नग्न देखिएका छन् भने ड्यानियलले पनि टिसर्ट लगाएका छैनन् ।
यो फोटो पोष्ट गरेर ड्यानियलले लेखे, ‘आज फादर्स डे हो । यो सबैभन्दा सर्वोत्तम प्रेम हो । धन्यवाद सन्नी लियोन, निशा कौरसँग भेट गराएकोमा र हामी दुबैलाई प्रेम गरेकोमा । तिमी सधैं उत्कृष्ट कुरा थाहा पाउने व्यक्ति हुनेछौ । उनी मेरा लागि सबैकुरा हुन्, उनले मेरो मन जितेकी छिन् । ’
यो पोष्टमार्फत डेनियल आफ्नो, सन्नी र निशाको पवित्र सम्बन्ध दर्साउन चाहन्थे । यो फोटो पनि एक डिसेन्ट फोटोसुट देखिएको छ । तर यी फोटो हेरेपछि मानिसहरुले सन्नी र डेनियललाई ट्रोल गर्न सुरु गरे ।
कतिले सन्नी, डेनियल र उनकी छोरीबीचको सम्बन्धमा पनि प्रश्न तेर्साउन थाले । कतिले एक आमाले आफ्नो बच्चाको अगाडि यसरी तस्बिर खिचाउनु हुँदैनसमेत भन्न भ्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलासमा फ्रान्स र स्पेनको महाभिडन्त सुरु
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण