काठमाडौँ। लामो समयदेखि सार्वजनिक यातायात सेवा दिँदै आएको महानगर यातायात प्रा.लि.ले यात्रुहरुले भोग्नु परेको समस्याबारे पत्रकार सम्मेलन गर्ने भएको छ। सार्वजनिक यातायातको क्षेत्रमा पहिलोपटक व्यवस्थित सेवा दिन थालेपनि पछिल्लो समय...