नेपालको सिरिज जित्ने सम्भावना बलियो *
सारांश
- नेपाली क्रिकेट टोलीले स्कटल्यान्डमा टी-ट्वान्टी त्रिकोणात्मक सिरिजमा इतिहास रचेको छ, जसमा तीन सुपर ओभरहरू भए।
- टोलीले सिरिजमा लगातार दोस्रो जित हासिल गर्यो, जसमा केसी, लामिछाने, शेख र कप्तान पौडेलले उत्कृष्ट प्रदर्शन गरे।
- फाइनलमा प्रवेशका लागि नेपालले अबको खेल जित्नुपर्नेछ, नत्र नेट रन रेट हेर्नुपर्ने हुन्छ।
काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्कटल्यान्ड टी–ट्वान्टी त्रिकोणात्मक सिरिजमा एउटा इतिहास बनाएको थियो । त्यो इतिहास हो, टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक तीन सुपर ओभर हुनु । यो कीर्तिमान विश्व क्रिकेटमा कमै देखिन्छ ।
त्यसपछि नेपाली टोलीले आफ्नो लय सम्हाल्दै सिरिजमा लगातार दोस्रो जित निकाल्न सफल भयो । यो प्रतियोगितामा कारण केसी, सन्दीप लामिछाने, आरिफ शेख र कप्तान रोहित पौडेल आफ्नो उत्कृष्ट लयमा आए ।
नेपालले अब प्रतियोगितामा एक खेल खेल्न बाँकी छ । उक्त खेलमा जित निकाल्न सकेमा नेपालले प्रतियोगिताको सिरिज जित्ने देखिन्छ।
नेपाल पराजित भएमा नेट रन रेट हेर्नू पर्नेछ । प्रतियोगितामा ३ खेलबाट ४ खेलमा जित निकालेको नेपाल नेट रन रेटका आधारमा तालिकाको शीर्ष स्थानमा छ ।
दोस्रो स्थानमा भएको नेदरल्यान्ड्स ४ खेलबाट ४ अङ्क जोडेर तालिकाको दोस्रो स्थानमा छ । अब प्रतियोगितामा नेपालको जित आवश्यक छ ।
सच्याइएकाे *
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण