पार्टी स्थापना दिवस
माइतीघर मण्डलामा रास्वपाको प्रदर्शन, सभापतिमाथि राजनीतिक प्रतिशोध साँधिएको सन्देश (तस्बिरहरू)
शनिबार, ०७ असार २०८२, १० : २७
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।
- पार्टी स्थापना दिवसको अवसरमा नेता कार्यकर्ता माइतीघरमा भेला भएर सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँधिएको सन्देश दिए।
- रास्वपाले पार्टी स्थापनाको तेस्रो वर्ष प्रवेश गरेको अवसरमा देशभर विभिन्न कार्यक्रमको आयोजना गरेको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । पार्टी स्थापना दिवसको अवसरमा सो पार्टीका नेता कार्यकर्ता माइतीघरमा भेला भएर प्रदर्शन गरेका हुन् ।
सो क्रममा नेता कार्यकर्ताहरूले सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँधिएको सन्देश दिएका थिए । उनीहरुले विभिन्न किसिमका प्लेकार्ड बोकेर प्रतिशोधको विरोध जनाएका हुन् ।
पार्टी स्थापनाको तेस्रो वर्ष प्रवेश गरेको अवसरमा आज रास्वपाले देशभर विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
‘लुटतन्त्रको खारेजी एवम् सुसंस्कृत राजनीतिको संवर्धनका लागि सडक र संसदमा’ भन्ने मूल नारासहित पार्टीले आजबाट देशव्यापी अभियान सञ्चालन गरेकाे छ ।
_91CPmptlwn.jpg)
_cVeETbFJFQ.jpg)
_Yp0xhghkDp.jpg)
_2KVpAP04lF.jpg)
_54yQGmNUzt.jpg)
_Zo5bFVXeZl.jpg)
_0u07M0iDqL.jpg)
_028AqIv4Le.jpg)
_Cc8iX88Ag1.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण