बागमती प्रदेशसभाको बैठक सारियो, असार १६ गते बस्ने
बिहीबार, १२ असार २०८२, १३ : ५४
सारांश
- बागमती प्रदेश सभाको बैठक बजेटमाथिको छलफलका लागि आह्वान गरिएको थियो।
- दलहरूबीच सहमति जुट्न नसक्दा बैठक स्थगित भएको छ।
- अर्को बैठक असार १६ गते दिउँसो १ बजे बस्नेछ।
हेटौँडा । बागमती प्रदेशसभाको बैठक सारिएको छ। बजेट माथिको छलफलका लागि आह्वान गरिएको बैठक बस्न सक्ने अवस्था नरहेपछि सरिएको हो ।
असार १२ गते बिहीबार बिहान ११ बजेका लागि तय गरिएको बैठक दलहरूबिच सहमति जुट्न नसकेपछि स्थगित गरिएको हो । प्रदेशसभाको अर्को बैठक असार १६ गते दिउँसो १ बजे बस्नेछ ।
प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) अनुसार माननीय सभामुखले बैठक सारिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण