नालामा यसरी भाँचियो पुल (तस्बिरहरु)
शनिबार, २१ असार २०८२, ११ : १०
सारांश
- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा पुल भाँचिदा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
- ४५ वर्ष पुरानो पुल भाँचिएपछि बनेपाबाट काठमाडौं उपत्यका प्रवेश गर्ने सवारी साधन जाममा परे।
- पुल भाँचिदा स्थानीय बासिन्दा जोखिम मोलेर आवतजावत गर्न बाध्य छन्।
काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका ४ र १ को सीमामा रहेको पुल भाँचिएपछि सो सडकमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । अरनिको राजमार्गको साँगा धुलिखेल सडकको विकल्पको रुपमा रहेको ४५ वर्ष अगाडी निर्माण भएको सो भाँचिएको हो ।

पुल भाँचिएसँगै बनेपा, नाला भएर काठमाडौँ उपत्यका प्रवेश गर्ने सवारी साधनहरु जाममा परेका छन् । त्यस्तैगरी स्थानीयहरू पनि सोही पुलको प्रयोग गरी आवतजावत गर्ने हुँदा पुल भाँचिदा जोखिम मोलेर हिँड्नुपरेको छ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण