रसुवाको बेत्रावतीमा पुरुषको शरीरको अङ्ग फेला
मङ्गलबार, २४ असार २०८२, १२ : ३२
सारांश
- रसुवाको उत्तरगया धामको नदी किनारमा एक पुरुषको शरीरको अङ्ग फेला परेको छ।
- प्रहरीले मंगलबार बिहान फेला परेको शवको पहिचान र घटनाको अनुसन्धान गरिरहेको छ।
- शवको पहिचान खुल्न सकेको छैन, प्रहरीले घटनाबारे थप जानकारीको प्रतीक्षा गरेको छ।
काठमाडौँ । रसुवाको उत्तरगया गाउँपालिका–५ स्थित उत्तरगया धामको नदी किनारमा पुरुषको शरीरको अङ्ग भेटिएको छ । नाम थर नखुलेको पुरुषको दायाँ खुट्टासहित गुप्ताङ्गको भाग भेटिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
मंगलबार बिहान भेटिएको शवबारे प्रहरी चौकी बेत्रावती र इलाका प्रहरी कार्यालय कालिकास्थानबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण