दीपराज गिरीको कटाक्ष : मन्त्रीहरूलाई घुस कसरी खाने भनेर तालिम दिनुपर्यो
बिहीबार, ०१ साउन २०८२, १२ : ४७
सारांश
- कलाकार दीपकराज गिरीले मन्त्रीहरूलाई घुस कसरी खाने भनेर तालिम दिनुपर्ने टिप्पणी गरे।
- उनले मन्त्रीहरूको घुस काण्डको विषयमा व्यंग्यात्मक टिप्पणी गर्दै फेसबुकमा लेखेका छन्।
- गिरीको पोस्टले समसामयिक विषयमा सामाजिक सञ्जालमा चर्चा बटुलेको छ।
काठमाडौँ । कलाकार दीपकराज गिरी समसामयिक विषयमा सामाजिक सञ्जालमा पेचिलो टिप्पणी गर्न माहिर छन् । त्यसैले उनको पोस्टको समय समयमा राम्रै चर्चा हुन्छ ।
यस्तैमा, पछिल्लो समय मन्त्रीहरूको एकपछि अर्को घुस काण्ड बाहिरिएको विषयमा उनले मन्त्रीहरूलाई घुस कसरी खाने भनेर तालिम दिनुपर्यो भन्दै टिप्पणी गरेका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘लौ न मन्त्रीहरूलाई घुस कसरी खाने भनेर तालिम दिनुपर्यो । घुस खान पो रोक्न सकिन्न त । समाचार त रोक्नु पर्यो नि । भोलि मन्त्री खाने मान्छे नपाइएला ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण