‘आइएमई खल्ती लिमिटेड’ को एकीकृत कारोबार सुरु, तस्बिरमा हेर्नुहोस्
काठमाडौँ । ‘आइएमई खल्ती लिमिटेड’ को एकीकृत कारोबार सुरु भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै आजबाट औपचारिक रूपमा एकीकृत कारोबार सुरु गरिएको हो ।
_oA6znjnOBF.jpg)
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले एकीकृत कारोबार गर्नका लागि लाइसेन्स खल्ती आईएमी समूहलाई हस्तान्तरण गरेका छन् ।
_PMWNAPOd8e.jpg)
एकीकृत कारोबारको सुरुवात कार्यक्रममा ‘आईएमई खल्ती लिमिटेड’का निर्देशक प्रवीण रेग्मीले यो मर्जर सेवामा नयाँ अवसर खोजीका लागि भएको बताए । उनले आजको दिन डिजिटल भुक्तानी क्षेत्रको मात्रै नभएर फिनटेक र बैंक तथा वित्तीय संस्थाका लागि पनि एक महत्त्वपूर्ण कदम भएको जिकिर गरे । फिनटेकका दुई ठुला संस्थालाई मर्जमा भएर जानू आफैँमा चुनौतीपूर्ण भएको बताउँदै मर्जरमा जान कुनै सङ्कट आफूहरूलाई नचाहिएको स्पष्ट पारे ।
_J7TRYyTHKP.jpg)
दुई संस्था मर्ज भएसँगै बनेको नयाँ कम्पनी ‘आइएमई खल्ती लिमिटेड’ को चुक्ता पुँजी ५४ करोड रुपैयाँभन्दा बढी पुगेको छ भने बिहीबारबाट दुई कम्पनी एक आपसमा मर्ज भएर ‘आईएमई खल्ती लिमिटेड’ बनेसँगै दुईको प्रयोगकर्ता सङ्ख्या १ करोड २७ लाख पुगेको छ ।
_WKboiIFUX0.jpg)
यसअघि खल्तीमा ७० लाख र आईएमईपे ५७ लाख प्रयोगकर्ता थिए । सेवाग्राही र पुँजीले ‘खल्ती बाइ आइएमई’ लाई देशकै सबैभन्दा ठुलो डिजिटल वालेट बनाएको छ । यस मर्जरले नेपाली डिजिटल अर्थतन्त्रमा नयाँ आयाम थप्ने विश्वास कम्पनीले गरेको छ ।
_NhmrwcAfTL.jpg)
_G9uCHHkK2C.jpg)
_EEuO53uU8b.jpg)
_f56HnZps93.jpg)
_hSZoJD4tSY.jpg)
_oQu4mczlVL.jpg)
_85u7QVZlcl.jpg)
_0KHKbnufXq.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण