आगलागीमा परेर एक युवतीको मृत्यु
आइतबार, ११ साउन २०८२, १२ : ४२
सारांश
- गुल्मीको धुर्कोट गाउँपालिकामा आगलागी हुँदा ३० वर्षीया जुना विकको मृत्यु भएको छ।
- आगलागी स्थानीय ७० वर्षीया मनिदेवी विकको घरमा भएको थियो।
- प्रहरीले घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको छ।
गुल्मी । गुल्मीमा आगलागीमा परेर एक युवतीको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका–५ धुर्कोटस्थित एक घरमा लागेको आगलागीमा परेर ३० वर्षीया जुना विकको मृत्यु भएको हो ।
जुना स्थानीय ७० वर्षीया मनिदेवी विककी छोरी हुन् । शनिबार राति मनिदेवीको घरमा आगलागी भएको थियो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण