माओवादी स्थायी समिति बैठक
सबैखाले गुटबन्दी अन्त्य गर्ने सामूहिक प्रतिबद्धता जनाएका छौँ : प्रचण्ड
सोमबार, १९ साउन २०८२, १५ : ०८
सारांश
- प्रचण्डले पार्टी एकताबद्ध भएको दाबी गरे, स्थायी समिति बैठकपछि प्रतिक्रिया दिए।
- उनले पार्टीमा गुटबन्दी अन्त्य गर्ने सामूहिक प्रतिबद्धता जनाएको बताए।
- प्रचण्डले अब फेरि जनतामा जाने कुरा व्यक्त गरे।
काठमाडौँ । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताबद्ध भएको दाबी गरेका छन् ।
सोमबार स्थायी समिति बैठक सम्पन्न गरी बाहिरिने क्रममा स्थायी समिति बैठकबाट पार्टी एकताबद्ध भएको बताएका हुन् ।
‘पार्टी एकताबद्ध भएको छ । सबै खाले गुटबन्दी अन्त्य गर्ने सामूहिक प्रतिबद्धता जनाएको छ । फेरि एक पटक जनतामा जान्छौँ’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण