बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बहुविवाह गरेका आरोपीविरुद्ध मुद्दा नचल्ने सरकारी वकिलको निर्णय

काठमाडौँ । जिल्ला सरकारी वकिल कार्यालय दाङले बहुविवाह गरेको आरोपी विरुद्ध मुद्दा नचलाउने निर्णय गरेको छ । बिहीबार प्रहरीले घोराहीका सरोज पौडेललाई पक्राउ गरेर अनुसन्धान प्रतिवेदन बुझाएको छ । ...