संसद् बैठक लगत्तै सभामुखले प्रमुख दलका सचेतकसँग छलफल गर्ने
मङ्गलबार, २७ साउन २०८२, १५ : ३०
काठमाडौँ । सभामुख देवराज घिमिरेले आजको संसद् बैठक लगत्तै प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने भएका छन् ।
सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति’ कार्यान्वयनका विषयमा सभामुखले मंगलबारको संसद् बैठक सकिए लगत्तै छलफल गर्न लागेका हुन् ।
प्रमुख सचेतकहरूसँगको छलफल सिंहदरबारमा राखिएको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले बनाए ।
अधिकारीले प्रमुख पाँच दलका प्रमुख सचेतकसँग छलफल गर्ने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण