संसारको सबैभन्दा बेकार फिल्मको सूचीमा ‘रेस थ्री’
बलिउड नायक सलमान खानको हालै रिलिज भएको फिल्म ‘रेस थ्री’ ले सोसल मिडियामा नकारात्मक टिप्पणी पाइरहेको छ । फिल्म रिलिज हुनुअघि सलमानको स्टारडम र रेस फ्रेन्चाइजलाई हेर्दा यसले विभिन्न रेकर्ड तोड्ने अनुमान गरिएको थियो ।
रिलिज पछि फिल्मले बक्स अफिसमा राम्रो सुरुवात पनि पायो र यसले तीन दिनमा सय करोडको व्यापार गर्यो तर चौथो दिनदेखि यसको व्यापार फिक्का रह्यो । दोस्रो विकेन्डमा फिल्मले केवल १५.३० करोडको व्यापार गर्यो ।
धेरैजसो सलमानको फिल्मले बक्स अफिसमा रेकर्ड बनाउँछ तर ‘रेस थ्री’ले पाएको नकारात्मक कमेन्टका कारण इन्टरनेट मुभी डेटाबेसको सूचीमा संसारको सबैभन्दा कम रेटेड फिल्ममा समावेश भएको छ ।
यो हो भारतका सात फिल्म जुन संसारको सबैभन्दा कम रेटेड १०० फिल्मको सूचीमा समावेश छन् ।
१८. राम गोपाल वर्माको आग
२६. हिम्मतवाला
३०. हमशक्ल
५३. क्या कूल हे हम थ्री
७९. रेस थ्री
८५. तीस मार खान
९१. द्रोण
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलासमा फ्रान्स र स्पेनको महाभिडन्त सुरु
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण