मुम्बईमा प्लास्टिकमा प्रतिबन्ध : पुनमले सोधिन्, ‘यसमा कण्डम पनि पर्छ ?’
मङ्गलबार, १२ असार २०७५, ११ : २५
एजेन्सी । कन्ट्रोभर्सी क्वीन पुनम पाण्डे चर्चामा आउन खुबै जान्दछिन् ।
मोडलबाट नायिका बनेकी पुनम सामाजिक सञ्जालमा उत्तेजक तस्विर, भिडियो र पोष्ट तथा पब्लिसिटी स्टन्टका लागि चर्चित छिन् ।
पछिल्लो समय हेडलाइन बनिरहेको ‘प्लास्टिक प्रतिबन्ध’ लाई पनि उनले त्यसै गरी प्रयोग गरेकी छिन् ।
होइन, उनले यस सामाजिक अभियानलाई सहयोगका लागि केही गरेकी होइनन् । बरु, उनको विवादीत प्रश्न यतिबेला हेडलाइन बनिरहेको हो ।
पछिल्लो पटक उनले प्रतिबन्धित प्लास्टिकका वस्तुहरुमा कन्डम पर्छ कि पर्दैन भनेर सोधेकी छिन् । जुन यतिबेला सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहेको छ ।
यसअघि प्लास्टिक प्रतिबन्ध गर्ने विषय चर्चामा आएपछि प्लास्टिक सर्जरी गरेकाहरुलाई सडकमा घुम्न नहुने बताएकी थिइन् ।
Just asking..
— Poonam Pandey (@iPoonampandey) June 25, 2018
Is *CONDOM* included in
Plastic banned Items 🤔🤔🤔 #SachhiKya #JustAsking
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण