संसदीय समिति
आज दुई संसदीय समितिको बैठक बस्दै
आइतबार, ०१ भदौ २०८२, ०५ : ५०
सारांश
- सङ्घीय संसद्का दुई समिति पूर्वाधार र विधायन व्यवस्थापनको बैठक आज बस्दैछन्।
- पूर्वाधार समितिले कोदारी राजमार्ग र रसुवागढी लगायतका सडकको अवस्थाबारे छलफल गर्नेछ।
- विधायन व्यवस्थापन समितिले नागरिकता विधेयक २०८१ को मस्यौदा प्रतिवेदनमाथि छलफल गर्नेछ।
काठमाडौँ । सङ्घीय संसद् मातहतका पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ।
पूर्वाधार विकास समितिले वर्षाका कारण क्षतिग्रस्त भएका कोदारी राजमार्ग, रसुवागढी लगायतका सडकहरूको अवस्थाबारे छलफल गर्नेछ। चाडपर्व नजिकिँदै गर्दा सडक यातायात र पूर्वाधार सम्बन्धी विषय पनि बैठकको एजेन्डामा रहेको छ।
यसै गरी, विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण