अपडेट
नेपाली कांग्रेसले पनि बोलायो संसदीय दलको आकस्मिक बैठक
मङ्गलबार, ०३ भदौ २०८२, १० : ३२
सारांश
- नेपाली कांग्रेस र नेकपा एमालेले आकस्मिक संसदीय दलको बैठक बोलाएका छन्।
- दुवै पार्टीले उपसभामुखबारे छलफल गर्नका लागि सांसदहरूलाई बोलाएका हुन्।
- बैठकहरूमा उपसभामुख निर्वाचनबारे महत्त्वपूर्ण निर्णय लिइने सम्भावना छ।
काठमाडौँ । नेपाली कांग्रेसले पनि आकस्मिक रूपमा संसदीय दलको बैठक बोलाएको छ । आज दिउसो २ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाइएको एक सांसदले बताए ।
नेकपा एमालेले पनि पार्टीका सांसदहरूलाई आकस्मिक रूपमा सिंहदरबार बोलाएको छ । एमाले संसदीय दलको कार्यालयबाट फोन गरेर सांसदहरूलाई सिंहदरबार बोलाइएको एक सांसदले जानकारी दिए ।
उपसभामुख इन्दिरा रानामगरविरुद्ध अविश्वास प्रस्ताव अघि बढाउने तयारी सत्तारुढ दलले गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण