फोटो फिचर
गौर हत्याकाण्ड प्रकरण : जसपा नेपाल निकट विद्यार्थी सङ्गठनले गर्यो माइतीघरमा विराेध प्रदर्शन
मङ्गलबार, ०३ भदौ २०८२, १७ : ४८
सारांश
- जसपा नेपाल निकट विद्यार्थी सङ्गठनले गौर हत्याकाण्डको विषयमा अदालतको आदेश विरुद्ध प्रदर्शन गरेको छ।
- भूमि अध्यादेशमा जसपा नेपालले समर्थन नगरेपछि ओलीले यादवमाथि षड्यन्त्र गरेको आरोप छ।
- विरोध प्रदर्शन काठमाडौँको माइतीघरमा भएको थियो।
काठमाडौँ । जसपा नेपाल निकट विद्यार्थी सङ्गठन समाजवादी विद्यार्थी युनियनले नेपाल गौर हत्याकाण्डका विषयमा अदालतले गरेको आदेश विरुद्ध काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।
भूमि अध्यादेशमा जसपा नेपालले संसद्मा समर्थन नगरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालत मार्फत षड्यन्त्रपूर्वक जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवमाथि गौर हत्याकाण्डमाको आरोप लगाइएको भन्दै मंगलबार माइतीघरमा विरोध प्रदर्शन गरिएको हो ।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण