खैरो हेरोइनसहित भक्तपुरबाट एक जना युवक पक्राउ
बुधबार, ११ भदौ २०८२, १४ : १६
सारांश
- भक्तपुरमा प्रहरीले खैरो हेरोइन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा मोरङका ३० वर्षीय शरण राई रहेका छन्, जसको साथबाट लागूऔषध बरामद भयो।
- प्रहरीले उनको साथबाट डिजिटल तराजुसमेत फेला पारेको छ र उनीमाथि अनुसन्धान भइरहेको छ।
काठमाडौँ । प्रहरीले भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ स्थित गठ्ठाघरबाट खैरो हेरोइन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको कानेपोखरी गाउँपालिका–३ घर भएका ३० वर्षीय शरण राई छन् ।
आरोपीको साथबाट १० ग्राम ६४ मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले रातोपाटीलाई बताए ।
उनको साथमा लागुऔषध जोख्ने डिजिटल तराजु पनि भेटिएको छ । आरोपी विरुद्ध ७ दिनको म्याद लिएर लागुऔषध मुद्दामा अनुसन्धान भइरहेको डीएसपी नेउपानेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् गोल्डेन बल, बुट र ग्लोभ्स जित्ने खेलाडी, कुबार्सी उत्कृष्ट युवा खेलाडी
-
१९ वर्षकै उमेरमा यमालले रचे इतिहास
-
एम्बाप्पेलाई गोल्डेन बुटः विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता बन्दै रचे नयाँ इतिहास
-
स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाका प्रशिक्षक स्कालोनीले भने, ‘हार स्विकार्न जान्नुपर्छ’
-
एन्जो फर्नान्डेजको त्यो ट्याकल, जसले अर्जेन्टिनालाई विश्वकप गुमाउन बाध्य बनायो
-
न्युजर्सीमा स्पेनले विश्वकपको ट्रफी उचाल्दा... (फोटोफिचर)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण