‘वीरे दी वेडिङ’ मा साँच्चै हस्तमैथुनको दृश्य छ ? यदि छ भने अब पक्कै यो फिल्म हेर्छुः रणबीर कपुर
फिल्म ‘वीरे दी वेडिङ’ मा स्वरा भास्करको हस्तमैथुको दृश्य निकै चर्चामा रह्यो । एकातर्फ बलिउड सेलिब्रिटीले स्वराको बोल्ड अभिनयको तारिफ गरेका छन् भने कतिलाई नायिकाको यो विवादित दृश्य मन परेन । उनीहरुले स्वराको अत्यधिक आलोचना गरे । ‘संजु’ को प्रोमोसनमा व्यस्त रणबीर कपुरलाई जब यसबारे प्रश्न सोधियो तब उनले यस्तो जवाफ दिएका छन् ।
रणबीरले भने, ‘के साँच्चै नै फिल्म वीरे दी वेडिङमा यस्तो कुनै दृश्य छ ? यदि छ भने अब पक्कै यो हेर्नेछु ।’
स्मरण रहोस्, फिल्ममा हस्तमैथुनको दृश्य बैंककमा सुटिङ भएको थियो । सुटिङ अघि स्वरा निकै आत्तिएकी थिइन् । एक अन्तर्वार्तामा उनले भनिन्, ‘यो दृश्य सुट गर्नुअघि म नर्भस थिएँ । मैले शशांकलाई यो सिन भल्गर नभई फन्नी बनाउन आग्रह गरेको थिएँ ।’
जब उक्त दृश्य सुट भयो तब रिया कपूर बैंककमा थिइनन् । उक्त सिन सुट भइसकेपछि स्वराले रियालाई सबैकुरा राम्रो भयो भन्दै मेसेज पठाइन् । चारजना साथीहरुको कहानी बताउने फिल्म ‘वीरे दी वेडिङ’ ले बक्स अफिसमा शानदार कमाई गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण