नेपाल र वेस्ट इन्डिजबिच हुने टी–ट्वान्टी सिरिजको खेल तालिका परिवर्तन
मङ्गलबार, १७ भदौ २०८२, १९ : ३३
काठमाडौँ । नेपाल र वेस्ट इन्डिजबिच हुने तीन खेलको टी–२० आई सिरिजको खेल तालिका परिवर्तन भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुन लागेको सिरिज संयुक्त अरब इमिरेट्स (युएई)मा हुनेछ ।
सरजाह क्रिकेट स्टेडियममा हुने सिरिज २७, २८ र ३० सेप्टेम्बरमा तालिका थियो ।
क्यानले अहिले उक्त तालिकामा केही परिवर्तन गरेको छ । अब उक्त सिरिजका खेल २७, २९ र ३० मा हुने क्यानले जनाएको छ ।
नेपालले क्रिकेट इतिहासमै पहिलो पटल टेस्ट राष्ट्रसँग टी–ट्वान्टी आई सिरिज खेल्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण