नवनियुक्त आईजीपी खापुङले लगाए दर्ज्यानी चिह्न, तस्बिरहरू
बिहीबार, १९ भदौ २०८२, १० : ३०
सारांश
- नवनियुक्त आईजीपी चन्द्रकुवेर खापुङलाई दर्ज्यानी चिह्न प्रदान गरियो।
- गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिवले खापुङलाई दर्ज्यानी चिह्न लगाए।
- मन्त्रिपरिषद् बैठकले खापुङलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो।
काठमाडौँ । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
बिहीबार गृह मन्त्रालयमा आयोजित एक समारोहका बिच गृह सचिव गोकर्णमणि दुवाडीले खापुङलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।
गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो।
_JCnglQrLdp.jpg)
_gkvQBV58cP.jpg)
_5K90d8QP4u.jpg)
_flX96vUqYC.jpg)
_PspX9ZwOIo.jpg)
_2B9TBcjrSv.jpg)
_T5m7Spbzyb.jpg)
_yxBytzvnMg.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण