सामाजिक सञ्जाल बन्दको विरोध गर्दा पक्राउ परेकाहरू छुटे
शनिबार, २१ भदौ २०८२, २१ : ०५
काठमाडौं । सामाजिक सञ्जालमाथी प्रतिबन्ध लगाउने सरकारको निर्णयको विरोध गर्दा पक्राउ परेकाहरू छुटेका छन् ।
शनिबार नयाँबानेश्वरस्थित संसद् भवनको १ नम्बर गेटमा प्रदर्शन गर्दा उनीहरू पक्राउ परेका थिए ।
पक्राउ पर्नेमा युवाहरूको संस्था ‘युथ कंग्रेस नेपाल’का महामन्त्री प्रभात कुमार ठाकुर, कोषाध्यक्ष विराज अर्याल, केन्द्रीय समिति सदस्यहरू सुजन राज गिरी, धीरज सञ्जेल र सदस्य आशीष शर्मा छन् ।
निषेधित क्षेत्रमा प्लेकार्डसहित प्रदर्शन गरेकाले उनीहरूलाई नियन्त्रणमा लिएर साँझ रिहा गरिएको काठमाडौँका एसएसपी विश्व अधिकारीले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण