संजय दत्तलाई टोक्नेबित्तिकै लामखुट्टे मर्थेः ड्रग ओभरडोजबारे यसो भन्छन् संजू बाबा
शुक्रबार, १५ असार २०७५, १३ : १४
रणबीर कपुर स्टारर फिल्म ‘संजु’ आजबाट रिलिज भएको छ । फिल्ममा संजय दत्तको जीवनसँग जोडिएका विभिन्न पाटो देखाइएका छन् ।
यसैबीच रियालिटी कार्यक्रम ‘इन्टरटेन्मेन्टी रात’ मा पुगेका संजय दत्तले पनि आफे ड्रग्स डोजको कहानी सेयर गरेका छन् । संजयका अनुसार कुनै बेला यस्तो पनि थियो कि शरिरमा ड्रग्सको यस्तो ओभरडोज भइसकेको थियो कि उनलाई टोक्दा लामखुट्टेसमेत मर्दथे ।
संजयले भने, ‘एक समय यस्तो थियो कि जब म अत्यधिक नशामा हुन्थे । मलाई याद छ कि लामखुट्टेले मलाई टोकेपछि त्यो उड्न सक्दैनथ्यो । लामखुट्टे केही बेरसम्म एकै ठाउँमा बस्थ्यो र त्यसपछि उल्टो भएर जमिनमा खस्थ्यो । अब जब म यो कुरा याद गर्छु त मलाई हाँस उठ्छ । आज म युवाहरुलाई ड्रग्सबाट टाढै बस्न सल्लाह दिन्छु किनभने परिवार र करियरभन्दा ठूलो नशा होइन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण