शेखर कोइरालाले भने– जेनजी पुस्ताको आवाज सुनाैँ र आफूलाई परिवर्तन गरौँ
आइतबार, २२ भदौ २०८२, १९ : ४६
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले जेनजी पुस्ताका युवाहरू सामाजिक सञ्जालको विरोधमा सडकमा उत्रनु सरकारमा बसेका र उनीहरूबिचको सोचाइको अन्तर भएको बताएका छन् ।
आइतबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै नेता कोइरालाले यस्तो बताएका हुन् । उनले सरकारले जेनजी पुस्ताको आवाज सुन्दै आफूलाई परिवर्तन गर्न समेत भनेका छन् । जेनजी पुस्ताले सोमबार काठमाडौँको माइतीघरमा भ्रष्टाचार लगायतका विरुद्ध आन्दोलन गर्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण