फोटोफिचर
माइतीघर मण्डलामा बढ्दै जेनजीको उपस्थिति (तस्बिरहरू)
सोमबार, २३ भदौ २०८२, १० : ४८
१
सारांश
- जेनजी पुस्ताले सरकारको बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधमा प्रदर्शन गरेका छन्।
- युवाहरू बिहान ९ बजेदेखि माइतीघर मण्डलामा भेला हुन थालेका थिए र प्रदर्शनमा सहभागी भए।
- स्थानीय प्रशासनले बिहान ११ बजेदेखि हुने प्रदर्शनलाई अनुमति दिएको छ।
काठमाडौँ । जेनजी पुस्ताले सोमबार सरकारको बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा प्रदर्शन गर्दैछन् । माइतीघर मण्डलामा युवाहरू बिहान ९ बजेदेखि नै भेला हुन थालेका छन् ।
अहिले त्यहाँ युवाहरूको भिड बढिरहेको छ । युवाहरू कलेज ड्रेस लगाएर प्लेकार्डसहित मण्डलामा सहभागी भइरहेका छन् । बिहान ११ बजेदेखि मण्डलामा हुने प्रदर्शनलाई स्थानीय प्रशासनले अनुमति दिएको छ ।
_2KHZVctmbf.jpg)
_or9N80Uki5.jpg)
_UtAgrgl9cD.jpg)
_6BF8wOOzck.jpg)
_NCDFkTMy50.jpg)
_hhurjkrmbD.jpg)
_AK5XzfKINZ.jpg)
_c5cLkvDN25.jpg)
_lWR7l95hev.jpg)
_lzaLUCyvy9.jpg)
_Ab0Qlmac5N.jpg)
_m4EfigSRQL.jpg)
_Xv2HuufXme.jpg)
_NNqXGFiLKB.jpg)
_scSJYXy7uP.jpg)
_rfeJeK4geo.jpg)
_rW96Rdta5M.jpg)
_n8hrd4vafH.jpg)
_irQ5Ji5NPM.jpg)
_HConEhf4pj.jpg)
_Icu4yzZvYc.jpg)
_9CFoAIM8QZ.jpg)
_UReakungur.jpg)
_iMwXi0RjFS.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण