जेनजीको प्रदर्शनमा घुसपैठको आरोपमा एक जना पक्राउ
सोमबार, २३ भदौ २०८२, ११ : २३
सारांश
- भ्रष्टाचार र बेथितिविरुद्धको जेनजीको प्रदर्शनमा घुसपैठ भएको भन्दै प्रहरीले एक जनालाई नियन्त्रणमा लियो।
- प्रदर्शनमा आएका युवाहरूले एक जनालाई हातपात गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लियो।
- नियन्त्रणमा लिइएका युवालाई प्रहरीले सुरक्षित स्थानमा लगेको छ।
काठमाडौँ । भ्रष्टाचार र बेथितिविरुद्ध जेनजीको प्रदर्शनमा घुसपैठ भएको भन्दै नेपाल प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
घुसपैठ भएको भन्दै प्रदर्शनमा आएका युवाहरूले एक जनालाई हातपात गरेपछि प्रहरीले ती युवालाई नियन्त्रणमा लिएर सुरक्षित स्थानतर्फ लगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण