मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

६१८ थान सोनारी डाई र भारतीय कारसहित दुई जना पक्राउ

काठमाडाैँ । सप्तरी प्रहरीले भन्सार छली अवैध रूपमा भित्र्याइएको ठुलो परिमाणको ‘सोनारी डाई’ र एउटा कारसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार, गत असार ३२ गते...