मुकेश अम्बानीका छोराको इन्गेजमेन्ट पार्टीमा देखिएका बलिउडका स्टार (फोटोफिचर)
भारतका सबैभन्दा ठूला उद्योगपती मुकेश अम्बानीको छोरा आकाश अम्बानीको श्लोका मेहतासँग शुक्रबार इन्गेजमेन्ट भयो । यस अवसरमा अम्बानी परिवारले आफ्नो घरमा एक शानदार पार्टीको आयोजना गरे । उक्त पार्टीमा बलिउडका थुप्रै स्टारले आफ्नो सहभागीता देखाए ।
पार्टीमा बच्चन परिवारको पनि उपस्थिती रह्यो । ऐश्वर्या राय बच्चन र अभिषेक बच्चन आफ्नी छोरी आराध्यासँग पार्टीमा पुगे । यस्तै, शाहरुख खान आफ्नी श्रीमती गौरी खान र छोरा आर्यनसँग पार्टीमा समावेश भए । साथै, आलिया भट्ट, रणबीर कपुर, नितु कपुर, टाइगर श्रोफ र उनकी प्रेमिका दिशा पाटनी, माधुरी दिक्षित श्रीमान् डाक्टर श्रीराम नेनेसँग उक्त पार्टीमा उपस्थित भए ।
साथै, सचिन तेन्दुल्कर श्रीमती अंजलीसहित पार्टीमा पुगे भने नायिका परिणिती चोपडा, सिद्धार्थ मल्होत्रा र आदित्य रोय कपुर पनि सँगै देखिए ।
यसका साथै, काजोल, करण जोहर, अनिल कपुर, एकता कपुर, विद्या बालन, सोनु कपुर, मधुर भण्डारकर, ज्याकी श्रोफ, ए.आर रहमानलाई पनि देखियो ।


















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलासमा फ्रान्स र स्पेनको महाभिडन्त सुरु
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण