विजयादशमीकाे तयारी अन्तिम चरणमा, तस्बिरहरू
आइतबार, ०५ असोज २०८२, १६ : १८
जनकपुरधाम । प्रत्येक वर्ष हर्षोल्लासका साथ मनाइने विजयादशमीको तयारी यस वर्ष जनकपुरधाममा अन्तिम चरणमा पुगेको छ ।
घटस्थापना देखि विजयादशमीसम्म भव्यतापूर्वक मनाइने यस पर्वलाई लक्षित गर्दै शहरका शक्ति पीठहरू बेहुलीझैँ सजाइएका छन् ।
सस्तो बजार सञ्चालनदेखि लिएर बोकाबली प्रदान तथा रावण वध कार्यक्रमसम्मका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएका छन् । महावीर युवा कमिटी र राम युवा कमिटीले संयुक्त रूपमा विभिन्न समिति तथा उप–समिति गठन गरेर तयारीलाई अन्तिम रूप दिएको हो ।
दश दिनसम्म जनकपुरधाम सांस्कृतिक रङ्गले झलमल्ल देखिने गर्दछ । यस क्रममा आन्तरिक तथा बाह्य पर्यटकहरूको समेत ठुलो भीड लाग्ने भएकाले यस वर्ष पनि सहरमा चहलपहल र उत्साह उच्च रहने अपेक्षा गरिएको छ ।

_N1xtXNRVAK.jpg)













_Qd8t7tTex2.jpg)







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण