फोटोफिचर
जेनजी आन्दोलनले भग्नावशेष बनेको गणेशमान सिंह निवास (तस्बिरहरू)
सोमबार, ०६ असोज २०८२, १४ : ०२
सारांश
- जेनजी आन्दोलनका क्रममा काठमाडौंको क्षेत्रपाटीस्थित गणेशमान सिंहको घरमा आगजनी र तोडफोड भएको छ।
- गणेशमान सिंह राणा शासन अन्त्य र २०४६ सालको जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए।
- नेपाली कांग्रेसका संस्थापक गणेशमान सिंहको २८ औँ स्मृति दिवस मनाइएको छ।
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट गणेशमान सिंहको भवन भग्नावेश भएको छ। काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सीबारीमा रहेको उनको घर पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको छ ।
सन् १९९७ सालदेखि नै राणा शासन अन्त्यका लागि प्रजा परिषद् सदस्यका रूपमा सक्रिय रहेका सिंहले २०४६ सालमा जनआन्दोलनपछि प्रधानमन्त्री बन्ने अवसर पनि अस्वीकार गरेका थिए।
नेपाली कांग्रेसका संस्थापक मध्येका एक गणेशमान सिंहको बिहीबार असोज २ गते २८ औँ स्मृति दिवस मनाइएको छ। तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
_4Z2L4IaKkM.jpg)
_BMuVvCdSn0.jpg)
_rA2ahE8h65.jpg)
_AbAWr2Y76v.jpg)
_aTqcTMjElR.jpg)
_e42p4JabjX.jpg)
_6jbq8MWUrB.jpg)
_T3llwaQmvV.jpg)
_V83Uoq7ODO.jpg)
_lXiqbBALIY.jpg)
_hPWvGuGQet.jpg)
_u2hhtdnLXC.jpg)
_u8sBWP2prP.jpg)
_SfRlhKCILR.jpg)
_5CvV7LbLPk.jpg)
_X2JqfXdpEN.jpg)
_lZBDuO02C6.jpg)
_Uuws4btlTt.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण