फोटो फिचर
चाडपर्व लक्षित सुरक्षा सचेतनाको लागि संयुक्त ट्राफिक र्याली (तस्बिरहरू)
आइतबार, १२ असोज २०८२, ०८ : ०६
१
सारांश
- उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं महानगर प्रहरी बलले संयुक्त ट्राफिक वाल्क कार्यक्रम आयोजना गरे।
- कार्यक्रम चाडपर्व लक्षित सुरक्षा सचेतनाको लागि जनचेतना जगाउन गरिएको थियो।
- र्याली रानीपोखरीबाट सुरु भई ट्राफिक प्रहरी कार्यालयमा औपचारिक कार्यक्रममा परिणत भयो।
काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ महानगर प्रहरी बलले आज संयुक्त रूपमा ट्राफिक वाल्क कार्यक्रम आयोजना गरेको छ।
चाडपर्व लक्षित सुरक्षा सचेतनाको लागि विभिन्न जनचेतना मूलक प्ले कार्ड सहित संयुक्त रूपमा ट्राफिक वाल्क कार्यक्रम आयोजना गरिएको हो ।
_3h9ERZpUTa.jpg)
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट सुरु भएको र्याली काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय पुगी औपचारिक कार्यक्रम आयोजना गरिएको थियो ।
_LOB9UD5rlU.jpg)
_OVxs5xx2JG.jpg)
_el8uZjQtKJ.jpg)
_JHfVxkrCU1.jpg)
_nIpomGL4Xm.jpg)
_zYyWRRW3R2.jpg)
_jzM2RziGYH.jpg)
_oPfPFqzB2e.jpg)
_tKAKlb6OMh.jpg)
_JKPpMuDxZW.jpg)
_MrGPqaYvzy.jpg)
_2SrU6XVEkW.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण