विपद् जोखिम न्यूनीकरण राष्ट्रिय परिषद्को बैठक जारी (तस्बिरहरू)
मङ्गलबार, २१ असोज २०८२, १२ : १२
सारांश
- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठक सिंहदरबारमा बसिरहेको छ।
- बैठकले राहत कार्यलाई प्रभावकारी बनाउने र बाढीपहिरोबाट क्षति भएका संरचनाको पुनर्निर्माण गर्ने निर्णय गर्नेछ।
- बैठकमा प्रधानमन्त्री, मन्त्रीहरू, र सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको छ।
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक सिंहदरबारमा जारी छ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा राष्ट्रिय परिषद्को बैठक बसेको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टका अनुसार बैठकले राहतका कार्यलाई प्रभावकारी बनाउने, बाढी पहिरोका कारण क्षति भएका संरचनाको पुनर्निर्माण, अस्थायी तथा स्थायी वासस्थानको व्यवस्था लगायत विषयमा महत्त्वपूर्ण निर्णय गर्नेछ ।
बैठकमा प्रधानमन्त्री, केन्द्रका मन्त्रीहरू, बागमती प्रदेशका मुख्यमन्त्री, मधेस प्रदेशका मुख्यमन्त्री, मन्त्रालयका सचिवहरू, सुरक्षा निकायका प्रमुख सहभागी छन् ।
_0hmaKy1Xbf.jpg)
_ESNOvKY3OD.jpg)
_mvz5EnP8LE.jpg)
_7l4gT5AtdH.jpg)
_hJAMgg0yB4.jpg)
_VR6frI5GHh.jpg)
_Cyxx12XlyS.jpg)
_gjEvXT83bI.jpg)
_18hv5C6x3p.jpg)
_Bcf8VksLcr.jpg)
_Fh0PBnJP5Q.jpg)
_MLaig2vG71.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण