जबरजस्ती करणीको अभियोगमा झापाबाट एक जना पक्राउ
शनिबार, २५ असोज २०८२, १७ : ११
सारांश
- मेचीनगर नगरपालिका-१३ मा ४७ वर्षीय दिलीप कुमार यादवलाई जबरजस्ती करणीको आरोपमा पक्राउ गरिएको छ।
- २७ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा यादवलाई प्रहरीले पक्राउ गरेको हो।
- इलाका प्रहरी कार्यालय धुलाबारीले घटनाको अनुसन्धान गरिरहेको छ।
झापा । झापाको मेचीनगर नगरपालिका-१३ बस्ने ४७ वर्षीय दिलीप कुमार यादवलाई जबरजस्ती करणीको अभियोगमा प्रहरीले पक्राउ गरेको छ।
दिलीपले २७ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार राति पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण