बुधबार, ०४ असार २०८२
ताजा लोकप्रिय

बिक्रीको डेढ दशकपछि किर्ते कागज खडा, पीडित नै अपहरण शैलीमा पक्राउ

बारा । सिमराका व्यवसायी ईश्वरकुमार श्रेष्ठ पसलमा ग्राहकलाई सामान बेच्दै थिए । त्यतिकैमा दुई जना अपरिचित आएर उनलाई ‘सानो काम छ, एकछिन बाहिर आउनु न’ भन्दै बोलाए । श्रेष्ठले ‘के काम...