फोटोफिचर
जलेको आफ्नो घर हेर्न बालकोट पुगे ओली (तस्बिरहरु)
बुधबार, ०५ कात्तिक २०८२, १३ : १२
सारांश
- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बालकोटस्थित निजी निवासको अवलोकन गरेका छन्, जुन जेनजी आन्दोलनको क्रममा आगजनीबाट क्षतिग्रस्त भएको थियो।
- ओली बुधबार जलेको घर हेर्न बालकोट पुगेका थिए।
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बनेको बालकोटस्थित निजी निवासको अवलोकनको लागि पुगेका छन् ।
बुधबार अध्यक्ष ओली जलेको आफ्नो घर हेर्न बालकोट पुगेका हुन् ।
हेर्नुहोस् तस्बिरहरु :
_mOTrgmznsK.jpg)
_w6QL5JgBHq.jpg)
_8er51U0lWY.jpg)
_ZFxNtAJVHF.jpg)
_7xqu2kf4ou.jpg)
_YfUC8rmuFs.jpg)
_eMtpmynbFs.jpg)
_iAa7mA2W5v.jpg)
_D6fdc7zupB.jpg)
_VcSB12F4OR.jpg)
_FesAWFFFks.jpg)
_fK725p5uGs.jpg)
_xLtieQQlda.jpg)
_pYDO14iEzW.jpg)
_9Wa7vfYW7P.jpg)
_ZwaOSgd2k5.jpg)
_Q4pehvpahD.jpg)
_qQUyiIryQz.jpg)
_51eKF7TvHk.jpg)












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण