आईसीसी विश्वकप लिग–२
नेपाललाई पहिलो झड्का, कुशल सात रन बनाएर आउट
बिहीबार, १३ कात्तिक २०८२, ११ : ४४
सारांश
- आईसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपालले पहिलो विकेट गुमायो।
- कुशल भुर्तेल ७ रन बनाएर आउट भए।
- ६ ओभर २ बलमा २४ रन बनाउँदै नेपालले १ विकेट गुमाएको छ।
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत पाँचौँ त्रिदेशीय सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । आईसीसी एकेडेमीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कुशल भुर्तेलको रूपमा पहिलो विकेट गुमाएको हो ।
नेपालका कुशल भुर्तेल ७ रन बनाएर आउट भए । भुर्तेललाई हैदर अलिले आउट गराए । यो समाचार तयार पार्दासम्म नेपालले ६ ओभर २ बलमा २४ रन बनाउँदै १ विकेट गुमाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण