आईसीसी विश्वकप लिग–२
नेपालको खराब सुरुवात : दोस्रो ओभरमै गुम्यो पहिलो विकेट
शनिबार, १५ कात्तिक २०८२, ११ : २९
सारांश
- आईसीसी विश्वकप लिग-२ मा अमेरिकाविरुद्धको खेलमा नेपालले खराब सुरुवात गरेको छ।
- टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले दोस्रो ओभरमै पहिलो विकेट गुमायो।
- नेपालका ओपनर आसिफ शेख २ रन बनाएर आउट भए।
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ मा अमेरिकाविरुद्धको खेलमा नेपालले खराब सुरुवात गरेको छ। आईसीसी एकेडेमीमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले दोस्रो ओभरमै पहिलो विकेट गुमाएको हो।
नेपालका ओपनर आसिफ शेखलाई अमेरिकाका बलर नोथेस केन्जिगेले बोल्ड आउट गराए । आसिफले २ रन बनाएका थिए।
दोस्रो ओभरको समाप्तिमा नेपालले २ रन जोड्दा १ विकेट गुमाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण