आईसीसी विश्वकप लिग–२
नेपालको पाँचौँ विकेट पतन : कप्तान रोहित पौडेल ३६ रनमा आउट
शनिबार, १५ कात्तिक २०८२, १४ : ०१
सारांश
- आईसीसी विश्वकप लिग-२ मा नेपालले अमेरिकाविरुद्धको खेलमा पाँचौँ विकेट गुमायो।
- टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३८औँ ओभरमा कप्तान रोहित पौडेललाई ३६ रनमा गुमायो।
- नेपालले ३८ ओभरको समाप्तिमा ५ विकेट गुमाएर १९५ रन बनाएको छ।
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले पाँचौँ विकेट गुमाएको छ ।
आईसीसी एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले ३८औँ ओभरको चौथो बलमा कप्तान रोहित पौडेललाई ३६ रनमा गुमाएको हो । उनलाई अमेरिकाका बलर हर्मीत सिंहले क्याच आउट गराए ।
यो विकेटसँगै नेपालले ३८ ओभरको समाप्तिमा ५ विकेट गुमाएर १९५ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण