राजनीति
पेरिसडाँडामा माओवादी सचिवालय बैठक सुरु (तस्बिरहरु)
शनिबार, १५ कात्तिक २०८२, १५ : ३९
सारांश
- नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिको सचिवालय बैठक शनिबार पेरिसडाँडामा सुरु भयो।
- बैठकले पार्टीको बृहत एकता र ध्रुवीकरणबारे महत्त्वपूर्ण निर्णय लिनेछ।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिको सचिवालय बैठक सुरु भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सचिवालय बैठक सुरु भएको हो ।
बैठकले बृहत एकता र ध्रुवीकरणबारे निर्णय लिने जनाइएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र विप्लव नेतृत्वको नेकपाको विद्रोही समूह सहितको पार्टी एकता अन्तिम चरणमा पुगेको बताइएको छ ।
कात्तिक १७ गते माओवादीले आयोजक समितिको बैठक पनि बोलाएको छ ।
_CYViEjunYn.jpg)
_jOm2RPqy0c.jpg)
_HnOKOaWzYU.jpg)
_5HGeo1CukX.jpg)
_soshrxgy38.jpg)
_NZABfASbAe.jpg)
_n81bPzmgJX.jpg)
_kLwQPDIRrs.jpg)
_RyG25kAf90.jpg)
_J61Y8kqZRs.jpg)
_FeVi8jooOl.jpg)
_QzjuB51b7B.jpg)
_aVItXVTowV.jpg)
_RyG1XJwWJZ.jpg)
_Md7Ygpw2Wo.jpg)
_BTAzgtQCF9.jpg)
_00QOZ1OOnC.jpg)
_2aVvc09GA6.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण